baylor

Baylor International Academy

Higher Secondary School [Science & Management]

Banepa-10, Kavre

Routine of 2nd Terminal Examination-2072

Class 072/08/21 072/08/22 072/08/23 072/08/24 072/08/25 072/08/27 072/08/28
Play Group Maths Maths Oral Nepali Nepali Oral English English Oral Rhymes Games
Nursery Maths Maths Oral Nepali Nepali Oral English English Oral Rhymes Games
LKG Maths +Oral Science +Oral Nepali Social + Oral English Nepali Oral &English Oral Games+Rhymes
UKG Science +Oral Nepali + Oral Maths+ Oral English + Oral Social Social Practical Rhymes Games

Notes:

१) मंसिर महिना सम्मको सम्पूर्ण बाँकी शुल्क मंसिर १५ गते भित्र भुक्तानी गरिदिनुभई अनिवार्य रुपमा प्रवेश पत्र लिइदिनुहुन  अनुरोध गर्दछौँ ।
२)प्रवेशपत्र विना विद्यार्थीलाई परीक्षामा सामेल गर्न नसकिने कुरा अवगत गराउँदछौँ ।
३) परीक्षाका लागि चाहिने सामाग्रीहरु ( पेन, पेन्सिल, ज्यामितिय बक्स इत्यादि ) विद्यार्थी स्वयंले लिएर आउनु पर्नेछ ।  
४) यो परीक्षाको परीक्षाफल २०७२ पौष ११ गते बिहान ११ः०० देखि १ः०० बजे सम्म  प्रकाशन गरी बितरण गरिने छ ।
५) अभिभावक स्वयंले आफ्ना बालबालिकासँगै उपस्थित भई तोकिएको समय भित्र नै परीक्षाफल संकलन गर्नुपर्नेछ अन्यथा ढिला उपस्थिति हुँदा पर्नजाने असुविधा प्रति अभिभावक स्वंय जिम्मेवार हुनुपर्नेछ ।
६) परीक्षा अवधि भर परीक्षार्थी ९.४५ मा उपस्थित भै सक्नुपर्नेछ र विद्यालय ३ बजे छट्टि हुनेछ । परीक्षा पश्चात ३ बजे सम्म रिभिजन कक्षा संचालन हुनेछ । बस ३ः१० मा छुट्नेछ ।

November 27, 2015

Routine of 2nd terminal Examination-2072 Play group to UKG

Baylor International Academy Higher Secondary School [Science & Management] Banepa-10, Kavre Routine of 2nd Terminal Examination-2072 Class 072/08/21 072/08/22 072/08/23 072/08/24 072/08/25 072/08/27 072/08/28 Play Group […]
November 26, 2015

Notice of Second Terminal Examination -2072

Dear Parents, This is to kindly inform you that 2nd Terminal Examination will be held from Sunday, 20th of Mangsir to 28th of Mangsir 2072. Routine/Syllabus […]
October 30, 2015

Little Princess and Little Master Grooming Session-2015

We would like to inform you all that 1st Baylor Little master and Little Princess Grooming Session-2015 will start from 15th Kartik 2072 @ 3:30pm.So all […]
October 14, 2015

Happy Vijaya Dashain and Deepawali-2072

बडा दशैँ तथा दिपावलीको सुब अवसरमा सम्पूर्ण नेपाली लगायत बेलरका सम्पूर्ण अभिभावक ज्यू हरुलाई यस बेलर इन्टरनेशनल एकेडेमी परिवारद्वारा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । बेलर […]